सिडेन प्रदेश नं १ द्व्रारा प्रतिष्ठानलाई वायोमेडिकल बुथ प्रदान ।

मिति २०७६-१२-२९ गते सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेनप्रदेश नं  ले एक थान वायोमेडिकल बुथ निर्माण गरि वि पि कोइराला स्वास्थ्य प्रतिष्ठान         धरानलाई प्रदान गरेको छ। वुथ निर्माण गर्न तीन सदस्यीय प्राविधिक टोली गठन गरीएको थियो  ।प्राविधिक टोलीले वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मधुकर वस्नेतसंग समन्वय गरी वायोमेडिकल वुध निर्माण गरेको हो 

प्रदेश   का सिडेन उपाध्यक्ष उमेश तुम्वाहाडले नेतृत्व गरेको प्राविधिक टोलीमा कोषाध्यक्ष .ईश्वर तामाड   महेश धिताल सदस्य रहेका थिए 
वायोमेडिकल वुथको विषेता
      Ø यो वुथ पुर्ण रुपमा एर सिल गरिएको
      Ø भित्रको किटाणु मार्न यु भि लाइटको प्रयोग,
      Ø वोल्नका लागी पोर्टेवल स्पिकर  माइकको प्रयोग
      Ø भित्रको आवस्यक हावाका लागि करिव १५ फिट परको  मात्र हावा पाइपद्धार तन्न मिल्ने गरी एक्जस्ट फेनको प्रयोग
      Ø चक्का प्रयोगले पोर्टेवल समेत  

प्रविधिक टोली संगको समन्वयन गरेर नेपाल इन्जिनियर्स एसोसिएसन(ने  प्रदेश  ०१ ले सोही डिजाइन  मोडल अनुसार अर्को वुथ निर्माण गरेका थिए 
विपी प्रतिष्ठानका निर्देशक डा.गौरी संकार साह  ने   प्रदेश  ०१ का अध्यक्ष यश्वन्त विक्रम साहको उपस्थितिमा उत दुइवटा वुथ हस्तान्तरण गरीएको हो 
स्वाव संकलन गर्न यस वुथले डाक्टरलाई सहज  जोखिम नहुने अस्पतालका निर्देशक गौरी संकर शाहले धारण राख्नु भयो।

प्रतिष्ठानका डाक्टर मधुर बस्नेतले विरामीसंग प्रत्यक्ष सम्पर्क नहुने साथै हावा पनि भित्र छिर्न नपाउने भएकाले संक्रमणको जोखिम कम हुने  स्वस्थ्यकर्मीलाई    माक्स मात्र लगाएर वुथ भित्रवाट स्वाव संकलन गर्न सकिने बताए 

यूट्युब भिडियोको लागि यहाँ क्लिक गर्नुहोला। 

 

अध्यक्ष 
हरिकुमार देव
प्रदेश ०१