प्रस्तुतविषयमा यस सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)को आगामी मिति २०८२ साल भाद्र १४ गतेकादिन सम्पन्न हुने आठौं केन्द्रीय कार्यकारीणी समिति तथा तेस्रो प्रादेशिक समितिकोनिर्वाचनको लागि मिति २०८२ साल श्रावण १३ गते बसेको सातौं केन्द्रीय कार्यकारीणीसमिति को बैठकले संस्थाको विधान २०६५ ( संसोधन २०७६ ) को दफा २६(१) बमोजिम निम्नानुसारकेन्द्रीय निर्वाचन समिति गठन गरिएको सबै सरोकारवाला महानुभावहरूलाई जानकारी गराइन्छ ।
केन्द्रीयनिर्वाचन समिति:
१. ई .डा . कृष्ण राज पाठक संयोजक
२. ई राजेन्द्र दुलाल सदस्य
३. ई प्रकाश बुढा सदस्य
४. ई ईश्वर पोख्रेल सदस्य
५. ई संजय अधिकारी सदस्य
धन्यवाद
जयनेपाल !