नेपाल ईन्जिनियर्स एशोसिएसन (ने.ई.ए)को यहि २०८१ भाद्र २८ गते हुन गईरहेको ३४ औ केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा यस सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) लाई प्रतिनिधित्व गर्दै बिभिन्न पदमा उम्मेदवारी दिन ईच्छुक सिडेन सदस्य ईन्जिनियर तथा आर्किटेक्ट ज्यूहरुलाई यस संस्थाको वेभसाईटमा (https://www.cden.org.np/eoi) राखिएको फर्म भरी २०८१ श्रावण १६ गते राती १२:०० बजेसम्म आशय जाहेर गर्नु हुन अनुरोध गर्दछौ । 

पुनश्च: अन्तिम उम्मेदवार छनोट सम्बन्धि सम्पुर्ण अधिकार सिडेन सातौ कार्यकारीणि समितिमा रहने व्यहोरा जानकारी गराउदछौ ।