यस सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)को
वार्षिक साधारण सभा संस्थाको विधानको परिच्छेद ४ दफा १३ बमोजिम आगामी मिति २०८२-०१-०९ गते मंगलबारका दिन देहायको स्थान र समयमा बस्ने भयकोले उक्त साधारण सभामा उपस्थितिका लागि
सम्पूर्ण सदस्य महानुभावहरूलाई सूचित गरिन्छ।