कारबाही फुकुवा सम्बन्धी सूचना !!!

 

उपरोक्त सम्बन्धमा यस सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को मिति २०८१-०१-०३ गते बसेको केन्द्रिय कार्यकारिणी समितिको वैठकले यस अघि विभिन्न मितिमा भएका निलम्वन, कारवाही तथा निष्कासन सम्बन्धि सम्पूर्ण कारबाही फिर्ता लिने निर्णय गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णलाई जानकारी गराउन चाहान्छौ।

आगामी दिनमा सिडेनको विधान, निति, अनुशासन तथा मर्म अनुसार संस्थागत कार्यमा प्रगतिको अपेक्षासहित यहाँहरूको सक्रिय सहभागिताको लागि  हार्दिक अनुरोध गर्दछौ।

 

धन्यवाद!

जय नेपाल!