प्रस्तुत बिषयमा यस सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) को छैटौं केन्द्रीय कार्यकारिणी समितिले मिति २०८०-०१-३१ गतेको सुचना मार्फत जारी गरेको विशेष साधारण सभाको सुचनाको सन्दर्भमा, नयाँ कार्यसमिति निर्वाचित भएको हालको अवस्थामा कानुनी तथा व्यवाहारिक कारणवश तत्कालको लागि उक्त साधरणसभा पूर्बनिर्धरित समयमा सम्भव नदेखीएकोले, सरोकारवालाहरु सँग आवश्यक परामर्श गरेर पुन आहवाज गर्ने गरी अर्को सुचना जारी नहुन्जेल सम्मको लागि स्थगन गरिएको जानकारी गराउन चाहन्छौं ।