सातौ केन्द्रीय कार्यकारिणी र दोस्रो प्रादेशिक समितिहरुको निर्वाचनको मिति आगामी २०७९ फाल्गुन १३ गते तोकिएको जानकारी गराउदछौ।